काठमाडौं-१८ मा एमालेको प्यानलै विजयी

काठमाडौं। काठमाडौं महानगर– १८ को वडाध्यक्षमा नेकपा एमालेका न्हुछेकाजी महर्जन विजयी हुनुभएको छ । । प्रतिस्पर्धी नेपाली कांग्रेसका राजन महर्जनको भन्दा करिब दोब्बर मत ल्याएर महर्जन वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
सो वडामा महर्जनसहित एमालेको प्यानलै निर्वाचित भएको छ । निर्वाचन कार्यालयका अनुसार एमालेका न्हुछेकाजीले १ हजार २ सय ९३ मत पाएर बिजयी हुँदा कांग्रेसका राजनले ७ सय ७१ मत मात्र पाउनु भएको छ ।
काठमाडौं १८ बाट महानगरमा एमाले उम्मेदवार केशव स्थापितले ६ सय ५७ मत, नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ सय ८५ मत, र स्वतन्त्र उम्मेदवार बालेन साहले ५ सय २३ प्राप्त गर्नुभएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #काठमाडौं महानगर– १८, #न्हुछेकाजी महर्जन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्