स्वतन्त्र उम्मेदवार बालेन साहलाई ६९५ भोट परेको छ ।
काठमाडौं २१ मा नेकपा एमालेका चूडामणि बज्राचार्यको प्यानलै विजयी

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २१ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
४४१४ मत खसेकोमा एमालेका वडाध्यक्ष उम्मेदवार चूडामणि बज्राचार्यले २००१ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका मधुसूदन प्रधानले १५१३ मत प्राप्त गरे ।
मेयरमा सबैभन्दा बढी भोट एमालेलाई परेको छ । एमालेका केशव स्थापितले १६७२ मत प्राप्त गर्दा दोस्रो स्थानमा कांग्रेसकी सिर्जना श्रेष्ठले ११८५ भोट ल्याइन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #काठमाडौं महानगर, #चूडामणि बज्राचार्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्