Techie IT
शनिबार, वैशाख ६,२०८२

काठमाडौं-२२ मा नेकपा (एमाले) विजयी


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २२ को वडा अध्यक्षमा नेकपा (एमाले) का चिनीकाजी महर्जन विजयी भएका छन् ।

२०६० मत ल्याएका महर्जन ५८२ मतान्तरका साथ विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शालिग्राम तन्दुकारले १४७८ मत पाए ।

त्यस्तै, यस वडामा मेयरमा एमालेका केशव स्थापितले १०९८ मत ल्याउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले १००१ मत ल्याइन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार बालेन साहले तेस्रो स्थानको मत ६७९ पाए ।


क्याटेगोरी : स्थानीय
ट्याग : #काठमाडौँं महानगरपालिका, #चिनीकाजी महर्जन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545