Techie IT
आईतबार, वैशाख ७,२०८२

पोखरामा मतगणना स्थगित


पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा स्थगित भएको छ ।

पोखराको २२, ३२, ३३ वडा मतगणना भइरहँदा नेकपा एमालेकातर्फबाट प्रतिनिधि बस्न नमानेपछि मतगणना स्थगित भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

नेकपा एमालेले पोखरा १८ र ३१ मा पुनः मत गणना गर्न माग गरेका छ ।

वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न माग गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #पोखरा महानगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545