Techie IT
सोमबार, वैशाख ८,२०८२

सिरहामा धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या


काठमाडौं । सिरहामा बाबुछोराको हत्या भएको छ । सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको शनिबार हत्या भएको हो ।

सिरहा प्रहरीका अनुसार बाबुछोराको राति सुतेकै अबस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको छ ।

प्रहरीले घनास्थलमा तालिम प्राप्त कुकुरको प्रयोग गरेर अनुसन्धान थालेको छ


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #बाबु-छोराको हत्या, #सिरहा, #हत्या


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545