Techie IT
सोमबार, वैशाख ८,२०८२

सुनको मूल्य विद्धि


काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ७०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० थियो ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #सुनको मूल्यमा विद्धि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545