भरतपुरमा ८३ हजार मत गन्दा कसले कति ल्याए ?
काठमाडौँ । भरतपुर महानगरपालिकाको अहिलेसमम ८३ हजार १११ मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३२ हजार ५११ मत प्राप्त गरेकी छिन् ।
उनलाई पछ्याउँदै नेकपा एमालेका विजय सुवेदीले २५ हजार ५८० ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार २९६ मत ल्याएका छन् ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #भरतपुर महानगरपालिका, #रेनु दाहाल
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्