Techie IT
सोमबार, वैशाख ८,२०८२

धनगढीको मेयरमा गोपाल हमाल उपमेयरमा कन्दकला राना निर्वाचित


कैलाली ।  धनगढी उपमहानगरपालिकामा प्रमुखमा गठबन्धनका उम्मेद्वारलाई हराउदै स्वतन्त्र उम्मेद्वार गोपाल हमाल निर्वाचित हुनुभएको छ । हमालले गठबन्धनका नृपबहादुर वडलाई पराजित गर्नुभएको हो ।

उपप्रमुखमा पनि गठबन्धन पराजित भएको छ । गठबन्धनकी शान्ती अधिकारीलाई एमालेकी उम्मेद्वार कन्दकला रानाले पराजित गर्नुभएको हो ।

उपप्रमुखमा भने एमाले उम्मेदवार कन्दकला रानाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीलाई पराजित गरेकी हुन् ।

मतगणना सकिए पनि निर्वाचन अधिकृतको कार्यलयले अन्तिमम परिणाम घोषणा गरेको छैन । केहीबेर पछि मत परिणाम घोषणा हुने जनाइएको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #कन्दकला राना, #गोपाल हमाल, #धनगढी उपमहानगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545