Techie IT
मंगलबार, वैशाख ९,२०८२

काठमाडौं ३२ मा एमालेको प्यानलै विजयी


काठमाडौं । काठमाडौं महानगरपालिका– ३२ को वडाध्यक्षमा गठबन्धनलाई हराउँदै नेकपा एमालेका नवराज पराजुली निर्वाचित भएका छन् ।

पराजुलीले ५, ९५९ मत प्राप्त गदै विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एसकी सीता कँडेलले ३, ०१६ मत ल्याएर पराजित भईन ।

सदस्यहरुमा हिरा देबी पोख्रेल , सिता बिशुङ्खे, भगवान बुढाथोकी, हरि बस्नेत बिजयी भएका छन् ।


क्याटेगोरी : स्थानीय
ट्याग : #काठमाडौं महानगरपालिका– ३२, #नवराज पराजुली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545