वडा नं १४ को मत गणना बाँकी छँदै गोनपामा कृष्ण राना बिजयी

गोरखा । नेपाली कांग्रेसका उम्मेदवार तथा निवर्तमान मेयर राजनराज पन्तलाई हराउदै गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका कृष्ण रानामगर निर्वाचित भएका छन् ।
गोरखा गरपालिकामा १४ छन् । वडा न १ देखि १३ सम्मको मतगणनाअनुसार राना मेयरमा निर्वाचित भएका हुन् । उनले ८ हजार २९५ मतका साथ अग्रता कायम राख्दै निर्वाचित भएका हुन् । तर, अन्तिम मतपरिणाम भने सार्वजनिक भएको छैन ।
उपविजेता बनेका पन्तले ६ हजार ४५६ मतका साथ पछ्याउँदै छन् । राना र पन्तको मतान्तर १ हजार ८३९ रहेको छ । वडा न १४ मा १ हजार ४०१ मत गन्न बाँकि छ । २०७४ को स्थानीय निर्वाचनमा रानाले पन्तलाई ६ हजार ५६० मतका हराएका थिए भने उपविजेता बनेका रानाले ५ हजार २६ मत पाएका थिए ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #कृष्ण राना, #गोरखा नगरपालिका, #माओवादी केन्द्र, #राजनराज पन्त
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्