Techie IT
आईतबार, वैशाख ७,२०८२

भिमसेनथापा २ मा नारायण भट्टराई पुन: निर्वाचित


 

गोरखा । गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रसाद भट्टराई निर्वाचित भएका छन् ।

उनले ७५२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले ४८४ मत प्राप्त गरे ।

भट्टराई दोस्रो कार्यकाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी सहित चार जना सदस्य पनि नेपाली कांग्रेसका चुनिएका छन् ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #नारायण भट्टराई, #भिमसेनथापा गाउँपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545