Techie IT
मंगलबार, वैशाख ९,२०८२

साङ्गलामा एमालेको अग्रता , कस्को मत कति ?


तारकेश्वर । बौशाख ३० गते भएको निर्वाचनमा खसेको मतको मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार अहिले वडा नं १,२ र ३ को मत गणना जारी भैरहेको छ ।

जस अनुसार सूयृको वडा अध्यक्षका अम्मेदवारको २४९ र कांग्रेसको उमेदवारको २२८ रहेको छ ।

६०० मत गन्दा सो परिणाम आएको छ । यसै गरि खुल्ला पुरुष तर्फ एमालेको २५४ र कांग्रेसको २३३ भएको छ ।
बाँकी बिवरण आउन बाँकी छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #एमालेको अग्रता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:30 am6:33 pm +0545