Techie IT
मंगलबार, वैशाख ९,२०८२

राप्रपाबाट टोखा नगरपालिका–६ को सदस्यमा सुरेश श्रेष्ठको उम्मेदवारी


 

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी टोखा नगपालिका वडा नं ६ को वडा सदस्यमा सुरेश श्रेष्ठले उम्मेद्धारी दिनुभएको छ ।

बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उहाँले वडा सदस्यमा उम्मेद्धारी दिनुभएको हो ।

विस २०४८ सालमा टोखामा जन्मनुभएका श्रेष्ठले टोखाको विकासका लागि थुप्रै काम गर्नुभएको छ । उहाँले खानेपानी, मोटरबाटोलगायतका उपभोक्ता समितिमा बसेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ ।

उहाँ टोखाको स्थायी बासिन्दा हुनुहुन्छ । उहाँले आफु वडा सदस्यमा निर्वाचित भए टोखा नगरपालिका–६ लाई टोखाभित्रकै समृद्ध वडा बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #सुरेश श्रेष्ठ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:29 am6:34 pm +0545