Techie IT
शनिबार, वैशाख ६,२०८२

काँग्रेसले आज स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने


काँग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमका बीच चुनावी घोषणापत्र सार्वजनिक गरिने नेपाली काँग्रेसले जनाएको छ ।

घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायतका कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको छ ।

महामन्त्री थापा नेतृत्वको घोषणापत्र तयारी समितिमा यसअघि स्थानीय तहमा अनुभवप्राप्त जनप्रतिनिधिसँगै विकास तथा पूर्वाधार विज्ञ, अर्थ विज्ञलगायत सहभागी थिए ।

यसअघि नेकपा एमाले, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल लगायत दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #काँग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545