गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा गोपाल बराल सर्वसम्मत सिफारिस

पार्टी (एकीकृत समाजबादी) गोकर्णेश्वर नगर कमिटिले सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।त्यसै गरि उप प्रमुख डोल्मा लामालाई सिफारिस गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) का पोलिटब्युरो सदस्य समेत रहेका गोपाल बराल तत्कालिन जोरपाटी गाबिसका अध्यक्ष समेत हुन । उनि अध्यक्ष हुँदा हालका काठमाडौं क्षेत्र नं ३ का सांसद कृष्ण राइ उपाध्यक्ष रहेका थिए ।
लामो समय नेकपा एमालेको विभिन्न कमिटीमा रहेर योगदान पुर्याएका बरालले नेकपा विभाजन भए संगै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) रोजेका हुन । बराल नेकपा एकीकृत समाजवादी बाट सर्वसम्मत रुपमा नगर प्रमुखको लागि सिफारिस भए पनि सत्तागठबन्धन बाट को नगर प्रमुख हुने भन्ने विषयमा टुंगो लाग्न भने बाँकी नै छ । त्यसको लागि निरन्तर छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ ।
कपन अनलाइन
क्याटेगोरी : समाचार
ट्याग : #गोकर्णेश्वर नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्