Techie IT
सोमबार, वैशाख ८,२०८२

नवराज पौडेल अभिनित´मिठा बात` बोलको गित सार्वजनिक 


 

काठमाडौं । समीर पौडेलको प्रस्तुति एवम् निर्माण रहेको´ मिठा बात` बोलको गित सार्वजनिक भएको छ।

सार्वजनिक यस गितमा समीर पौडेलको शव्द शृधर कडेलको स्वर र लक्ष्मण डुम्रेको संगित रहेको छ भने यस गितमा नवराज पौडेल र शिलु गजुरेल,रियाना सत्याल र सुशान्त अधिकारीको अभिनय देख्न सकिन्छ।

सार्वजनिक गितको भिडियो लाई नवीन गिरिले छायांकन,अमृत चापागाईंले सम्पादन,समिर नेपालले निर्देशन र जनता डिजिटलले निर्माण समायोजन गरेको छ। गितको भिडियो लाई साईराम फिक्चर्स को अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।

हेर्नुहोस् गितको पूरा भिडियो ….https://youtu.be/dbOiMv3zu58


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नवराज पौडेल, #मिठा बात


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545