आज एमाले सल्लाहकार परिषद्को बैठक बस्दै

काठमाडौ । आज एमाले सल्लाहकार परिषद्को बैठक बस्ने भएको छ ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउन थप रणनीति बनाउन नेकपा एमाले सल्लाहकार परिषद्को प्रथम बैठक बस्न लागेको स्रोतले जनाएको छ ।
उक्त बैठक ए वान पार्टी प्यालेस शंखमूलमा बस्ने एमाले प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्