Techie IT
मंगलबार, वैशाख ९,२०८२

एमालेबाट बुढानिलकण्ठ११ को अध्यक्षमा राजु अधिकारी र दलित महिला सदस्यमा रत्ना नगर्ची सर्वसम्मत


बुढानिलकण्ठ नगरपालिका वडा नं ११  को अध्यक्षमा नेकपा एमालेका राजु अधिकारी  र दलित महिला सदस्यमा रत्ना नगर्ची सर्वसम्मत सिफारिस भएका छन ।

वडा नं ११ को मा भएको संगठित सदस्य भेलाले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडा अध्यक्ष पदको उम्मेदवारमा अधिकारीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको  हो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #सर्वसम्मत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545