तारकेश्वर नगरपालिका–९ का वडाध्यक्ष सिटौलाद्वारा मनमैजु माध्यमिक विद्यालयलाई दुई लाख सहयोग

काठमाडौं । तारकेश्वर नगरपालिका–९ का वडाध्यक्ष बलराम सिटौलाले मनमैजु माध्यमिक विद्यालयलाई नगद रु दुई लाख सहयोग गरेका छन् ।
सोही विद्यालय व्यवस्थापन समिति सदस्यसमेत रहेक वडाध्यक्ष सिटौलाले मंगलबार आफूले पाएको सेवा सुविधाबाट कक्षा ९ र १० का उत्कृष्ट एवम् जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रयोजनका लागि ‘बलराम सिटौला छात्रवृत्ति अक्षयकोष’ स्थापनाको लागि रु दुई लाख रुपैयाँ नगद उक्त विद्यालयलाई हस्तान्तरण गरेको उक्त विद्यालयकी प्रधानाध्यापक रविना महर्जनले जानकारी दिइन् ।
वडाध्यक्ष सिटौलाले सो सहयोग रकम हस्तान्तरण गरेपछि महर्जनले आभार व्यक्त गरेकी छन् ।
क्याटेगोरी : अर्थ, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्