Techie IT
शनिबार, वैशाख ६,२०८२

सम्दुक गुरुङ्गको आमा नामक गिति एल्बम सार्बजनिक


मनाङ्गका होनाहार युवा सम्दुप गुरुङ्गले आमा प्रति सर्मपित भएर गिति एल्बम बजारमा ल्याएका छन । जन्म दिने ममतामही आमा संग बिछोडिदा को पिडालाई समेटि उतm गिति एल्बम सार्बजनीक गरिएको उनको भनाई छ ।

थ्री –स्टार मेघा मिडियाले निमार्ण गरेको गिति एल्बममा नेपालका प्रशिद्ध संगितकार शिला बहादुर मोक्तानको संगीत , मोहन अधिकारीको छायाङ्गन रहेको छ भने आर.एस प्रोडक्सनले बजार ब्यवस्थापन गरेको छ । आफ्नै स्वर एवं अभिनय रहेको भिडियोको निर्देशन डा.राजु गुरुङ्गले गरेका हुन ।

काठमाडौको स्यम्भुमा अवस्थित कर्मा लेसिलिङ्ग स्कुलका सहायक प्राध्यापक समेत रहेका गाएक सम्दुक समाज सेवाका साथै नामक अन्र्तराष्ट्रिय डकुमेण्ट्रीको निर्देशक समेत रहेका छन ।

रमाइलो भिडियो हेर्नुहोस


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सम्दुक गुरुङ्ग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545