एमाले तुर्माखाद गाँउपालिकाद्धारा आयोजित कार्यक्रममा बिभिन्न पार्टीका सयौं जना एमालेमा प्रवेश

नेकपा एमाले तुर्माखाद गाँउपालिका कमिटी द्वारा आयोजित विशाल जनसभा एवम् पार्टीमा समायोजन र एकता कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
सोही अवसरमा सयौं जना माओवादी र कांग्रेसका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन ।
कार्यक्रममा एमाले केन्द्रय सदस्य यज्ञ बोगटी , अछाम जिल्ला अध्यक्ष चन्द्र बोहोरा , अनेरास्वीयुका केन्द्रिय उपाध्यक्ष तथा युवा नेता डिवी साउदले सम्बोधन गर्नुभएको थियो ।
माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठ गाँठलाई मापसे सरकारको संज्ञा दिदै वर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने भन्दै माओवादीबाट एमाले प्रवेश गरेको उनीहरुको भनाई छ । देशै भरी नेकपा एमालेनैं सहि हो भन्दै पार्टी प्रवेश गर्ने लहर चलेकोले पर्मादेशबाट हटाइएको नेकपा एमालेको सरकार जनादेशबाट पुन नेतृत्वमा आउँने नवप्रवेशीहरुको भनाई छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तुर्माखाद गाँउपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्