ब्लु रेज प्रोडक्सनले आयोजना गरेको ‘मिस टियारा तनहुँ सिजन १’ को फिनाले यहीँ चैत्र २६ गते हुने

ब्लु रेज प्रोडक्सनले आयोजना गरेको ‘मिस टियारा तनहुँ सिजन १’ को फिनाले यहीँ चैत्र २६ गते हुने भएको छ। पोखरा स्थित स्वीस ईन्टरनेसनल होटल सरोवर मा २ बजे हुन गइरहेको फिनालेमा ६ जना प्रतिस्पर्धीहरु फाइनलका लागी भिड्ने छन।
कार्यक्रममा मेन टाइटलहरु ‘मिस टियारा तनहुँ’ रक ‘मिस टियारा तनहुँ अर्गनाईजर्स च्वाइस’ रहने छन् भने भोटिङ पार्टनर ग्लोबल अनलाइन पे, साउन्डीङ पार्टनर मन्जित साउन्ड सेन्टर, भेन्यू पार्टनर स्वीस ईन्टरनेसनल होटल सरोवर (स्ट्रीट न.१३,लेकसाइड पोखरा) र वार्डरब पार्टनर सायना बुटीक एण्ड एसोसरीज (सिमलचौर,पोखरा) रहेका छन्।
विशेष धन्यबादः सुजुकी २ ह्वीलर्स पोखरा(नयाँबजार पोखरा), नन्दोज रेष्टुरेन्ट एण्ड क्याफे(निभागल्ली, चिप्लेढुङगा,पोखरा), मिडटाउन रेष्ट्रो एण्ड बार(दुलाईगौँडा), तनहुँ) कार्यक्रममा विजेताले क्यास प्राईज, क्राउन, ट्रफी, होलीडे प्याकेज, टिभी सोको साथसाथै अन्तराष्ट्रिय पेजेन्टमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने छन् भने सबटाइटलहरु मिस फोटोजेनिक, बेस्ट फिगर, मस्ट स्टाइलिस, बेस्ट परफरमेन्स, पब्लिक च्वाइस र बैस्ट पर्सनालिटी रहने छन्।
फिनालेमा ६ फाइनल प्रतिस्पर्धीहरु पोखरा हेम्जाबाट आस्मा भुजेल (उमेर १५), तनहुँ खैरेनीटारबाट अनुसा सुनार(उमेर १७), तनहुँ दुलाईगौँडाबाट कबीना श्रेष्ठ(उमेर १७), तनहुँ खैरेनीटारबाट भूमिका शाही(उमेर १६), तनहुँ बेलचौताराबाट अन्जली भट्ट(उमेर १७) र तनहुँ दुलाईगौँडाबाट सुमी परियार(उमेर १६) उपाधीको लागी एक अर्कासगँ प्रतिस्पर्धा गर्नेछन्।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्