Techie IT
सोमबार, वैशाख ८,२०८२

अमेरिकामा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु


अमेरिकाको पेन्सिलभिनिया राज्यमा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको ज्यान गएको छ ।

अमेरिकी सञ्चार माध्यमका अनुसार प्रार्थना चलिरहेको बेला गोली चलाएको थियो । ४६ वर्षीय बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएका छन । यो घटना स्थानीय समयअनुसार शनिबार बिहान १० बजे भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #बन्दुकधारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545