Techie IT
सोमबार, वैशाख ८,२०८२

ताप्लेजुङ केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प


काठमाडौं । बुधबार ताप्लेजुङ केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४ः३९ मिनेटमा भूकम्प गएको हो ।

गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ ।


क्याटेगोरी : समाचार, देश परदेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545