Techie IT
मंगलबार, वैशाख ९,२०८२

एमाले तारकेश्वर ९ मा लक्ष्मण मर्हजनको अध्यक्षतामा टोल कमिटि गठन


तारकेश्वर काठमाडौं । नेकपा एमाले वडा कमिटी ९ मा लक्ष्मण मर्हजनको अध्यक्षतामा बाक्चा पाँखा नया वस्ति टोल कमिटि गठन भएको छ ।

भेलाले टोल कमिटीको उपाध्यक्षमा सृजना मर्हजन , सचिवमा सुरेश लुइटेल , सह  सचिवमा टंक आचार्य सहित 33 सदस्य टोल कमिटि गठन गरेको हो ।

सो भेलामा वडा नं ९ कमिटिका अध्यक्ष श्यामकृष्ण मर्हजन , वडा अध्यक्ष बलराम सीटौला लगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #टोल कमिटि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545