Techie IT
सोमबार, वैशाख ८,२०८२

संखुवासभा बिरतरक संघमा हिमाल निर्वाचित


संखुवासभा बितरक संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिबेशनमा हिमाल श्रेष्ठअध्यक्षमा चुनिएका छन् ।। संखुवासभाको गुफापोखरीमा बिहिबार सम्पन्न अधिबेशनले प्रथम उपाध्यक्षमा बद्री राज सेढाई, द्वितीय उपाध्यक्षमा उमेश बस्नेत, महासचिबमा कुमार राज श्रेष्ठ, सचिबमा मिंगमा रिंजिन शेर्पा, कोषाध्यक्षमा पवन कुमार सापकोटा, सहकोषाध्यक्षमा लोकमान श्रेष्ठलाई चयन गरेकाे छ । १५ सदस्यीय रहेकाे समितिमा क्रमस दिपक श्रेस्ठ, रबिन्द्र शाक्य, सविन शाक्य, धन बहादुर तामाँग, ईश्वर ओझा, नेत्र नारायण श्रेस्ठ, ईश्वर श्रेस्ठ, दावा शेर्पा रहेका छन ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #hot, #संखुवासभा बितरक संघ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545