Techie IT
सोमबार, वैशाख ८,२०८२

एमाले स्याङ्जा काठमाडौं सम्पर्क मंचको अध्यक्षमा सन्तु कुमार गिरी सर्वसम्मत चयन


नेकपा एमाले स्याङ्जा काठमाडौं संपर्क मंचको अध्यक्षमा सन्तु कुमार गिरी सर्वसम्मत चयन हुनुभएको छ ।

बिहिबार काठमाडौंमा भएको भब्य कार्यक्रम बिचको १२ औं अधिवेसनबाट गिरि सर्बसम्मतीबाट चयन हुनुभएको हो ।

सो अधिवेशनलले उपाध्यक्षमा डार्बिन पोख्रेल ,राधा देवी ढकाल ,सचिवमा हरि पंगेनी ,उप सचिवमा नारायण अर्याल ,समिता बराल तथा कोषाध्यक्षमा हरी बहादुर गुरुङ सहित ५१ जनाको कमिटि चयन गरेको छ ।

दियालो फुडल्याण्ड बसुन्धारामा भएको उद्घाटन सत्रको प्रमुख अतिथि पद्मा अर्याल हुनुहुन्थ्यो भने शिखर पार्टी प्यालेस कलंकीमा भएको बन्द सत्रमा लालबावु पंडितले निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन  दिनुभएको  थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #एमाले स्याङ्जा काठमाडौं संम्पर्क मंच


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545