Techie IT
सोमबार, वैशाख ८,२०८२

कांग्रेस टोखा वडा नं ८ को टोल कमिटी सभापतिमा खुसल राम धिताल


टोखा काठमाडौं । नेपाली कांग्रेस वडा नं ८ अन्र्तगत टोल कमिटी ९ गठन भएको छ । कमिटिको सभापतिमा खुसल राम धिताल चयन भएका छन ।

शनिबार वडामा सम्पन्न भब्य कार्यक्रमबिच धिताल सर्बसम्मत रुपमा चयन भएका हुन । त्यस्तै उपसभापतिमा मिना खनाल , सचिवमा शिव श्रेष्ठ , सह सचिवमा बिनय दवाडी कोषाध्यक्षमा सुबिन्द्र श्रेष्ठ सहित २५ जना सदस्य रहेका छन ।

कार्यक्रममा नेपाली कांग्रेसका बिभिन्न नेता कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।

सो कार्यक्रम उत्तम थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #कांग्रेस टोखा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545