तारकेश्वर नगरपालिकाको उपप्रमुख पदमा ९ जना ,कस्तो थियो मत परिणाम ?

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तारकेश्वर नगरपालिकाको उपप्रमुख पदमा ९ जनाले उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा विभिन्न पार्टीका तर्फबाट र स्वतन्त्र रुपमा नगर उपप्रमुख पदका उम्मेदवार रहेका थिए।
निर्वाचन आयोगको विवरण अनुसार तारकेश्वर नगरपालिकाको उपप्रमुखमा तत्कालिन नेकपा एमालेकी उम्मेदवार भवानी डोटेल धितालले १०३३७ मत सहित बिजयी बनेकी थिइन् भने उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी उम्मेदवार गीता न्यौपाने अर्यालले ६९८३ मत प्राप्त गरेकी थिइन्।
त्यस्तै सो निर्वाचनमा नेकपा माओवादी केन्द्रकी देविना कार्कीले २६५१ मत प्राप्त गरेका थिइन् भने राप्रपाकी मिरा पुतुवारले ६७६ मत प्राप्त गरेकी थिइन।
मधेसी जनाधिकार फोरमकी अनिता थापाले १० मत पाएको सो निर्वाचनमा नेपाल मजदुर किसान पार्टीकी बिष्णुमाया महर्जनले ४०१ मत प्राप्त गरेकी थिइन।
त्यस्तै नयाँ शक्ति पार्टीकी धनमाया अर्यालले ३३३ मत पाएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार रेसा कार्कीले ३५ र रास्ट्रिय जनमोर्चाका ईश्वरी प्रसाद फुँयालले ६७ मत प्राप्त गरेका थिए।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर नगरपालिकाको उपप्रमुख
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्