Techie IT
शनिबार, वैशाख ६,२०८२

नागार्जुन नगरपालिकाको उपप्रमुखमा कस्तो थियो मत परिणाम ?


नेकपा एमालेकी उम्मेदवार सुशिला अधिकारीले  ६८७१  मत सहित बिजयी बनेकी थिइन् भने उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी उम्मेदवार कल्याणी खड्काले ६७९१ मत प्राप्त गरेकी थिइन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नागार्जुन नगरपालिकाको उपप्रमुख पदमा ७ जनाले उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा विभिन्न पार्टीका तर्फबाट र स्वतन्त्र रुपमा  नगर उपप्रमुख पदका उम्मेदवार रहेका थिए।

त्यस्तै सो निर्वाचनमा नेकपा माओवादी केन्द्रकी देवकी पौडेलले १७९४  मत प्राप्त गरेका थिइन्  भने राप्रपाकी मिरा कुँवरले २३११ मत प्राप्त गरेकी थिइन।

नयाँ शक्ति पार्टीकी सृजना सुबेदीले ८७७  मत पाएको निर्वाचनमा स्वतन्त्र उम्मेदवारदुर्गा खड्काले  ३ मत  र  रास्ट्रिय जनमोर्चाका कविता गुरुङले ३२ मत  प्राप्त गरेका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #नागार्जुन नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545