Techie IT
सोमबार, वैशाख ८,२०८२

आजबाट काठमाण्डौ महानगरपालिकामा बुस्टर डोज खोप लगाइने


काठमाण्डौ महानगरपालिकामा माघ १७ र १८ गते बुस्टर डोज खोप लगाइने भएको छ । काठमाण्डौ महानगरपालिकाले सुचना प्रकासित गर्दै ३२ वटा वडाले तोकेका खोप केन्द्रमा १० बजे देखि ४ बजे सम्म खोप लगाइने जानकारी दिएको छ ।

सुचना :

 

 

 

 


क्याटेगोरी : स्थानीय
ट्याग : #बुस्टर डोज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545