Techie IT
सोमबार, वैशाख ८,२०८२

राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी बीच गठबन्धन हुने


माघ । राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन हुने भएको छ ।

उनीहरुबीचको सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपाकुमारी यादवलाई दुवै पार्टीले एकअर्कालाई मतदानमा सघाउनेछन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #एमाले र लोकतान्त्रिक समाजवादी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545