Techie IT
आईतबार, वैशाख ७,२०८२

टोखा नगरपालिकाका वडाहरुबाट को को बने जिल्ला अधिवेसन प्रतिनिधिहरु ?


नेकपा एमाले काठमाण्डौको छैटौ जिल्ला अधिवेसनका लागि टोखा नगरपालिकाको ११ वटै वडाहरुले जिल्ला अधिवेसन प्रतिनिधि चयन गरेका छन।

पौष २३ र २४ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानी क्रिकेट मैदानमा हुने जिल्ला अधिवेशनका लागि बुढानिलकण्ठ नगरपालिकाका वडाहरुले पौष २० गते जिल्ला अधिवेसन प्रतिनिधि छनौट गरेका हुन् ।

नेकपा एमाले टोखा नगरकमिटिका अध्यक्ष सत्यनारायण डंगोलका अनुसार निम्न वडाबाट चिल्ला प्रतिनिधि सर्बसम्मतबाट चयन भएका छन ।

वडा नं १
नमराज काफ्ले
रामकुमार अधिकारी
कबिता गौतम

वडा नं २

राष्ट्रमान श्रेष्ठ
हेमराज श्रेष्ठ
सूर्यमाया डंगोल

वडा नं ३
बेखा नारायण डंगोल
सूर्यमान डंगोल
सबिता पोखरेल

वडा नं ४
धर्मेन्द्र श्रेष्ठ
पार्बति अधिकारी
वडा नं ५
मदन गुरुङ्ग

वडा नं ६
भानु दाहाल
रमा शर्मा
वडा नं ७
शिव के.सी
तारा नेपाल

वडा नं ८
टेक थापा
कमला पाण्डे
वडा नं ९
रामभक्त घिमिरे
भेषराज भट्टराई
वडा नं १०
रेणु अधिकारी
अन्जु मानन्धर शाही

वडा नं ११

मित्र पोखरेल
कल्पना खड्का
गणेश दाहाल


क्याटेगोरी : स्थानीय
ट्याग : #टोखा नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545