बुढानिलकण्ठ नगरपालिकामा कुन वडाबाट को को बने जिल्ला अधिवेसन प्रतिनिधि ?
नेकपा एमाले काठमाण्डौको छैटौ जिल्ला अधिवेसनका लागि बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडाहरुले जिल्ला अधिवेसन प्रतिनिधि चयन गरेका छन।
पौष २३ र २४ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानी क्रिकेट मैदानमा हुने जिल्ला अधिवेशनका लागि बुढानिलकण्ठ नगरपालिकाका वडाहरुले पौष २० गते जिल्ला अधिवेसन प्रतिनिधि छनौट गरेका हुन् ।
कुन वडाबाट को को बने जिल्ला अधिवेसन प्रतिनिधि ?
वडा नं १ : सुरेन्द्र लामा,दिपक तामाङ्ग र सरिता लामा
वडा नं २ :राजेन्द्र खड्का ,ज्ञानु थापा ,सुशील लामिछाने र भोला विक्रम खड्का
वडा नं ३ : राजेन्द्र खड्का र विमला न्यौपाने
वडा नं ४ : कमला पन्त र राजेन्द्र खड्का
वडा नं ५ : नारायण दुलाल र कल्पना ठकुरी
वडा नं ६ :श्याम लाल महर्जन र नानु खड्का श्रेष्ठ
वडा नं ७ : मंगल दास महर्जन ,विश्व निरौला र क्यामुना महर्जन
वडा नं ८ : सुमन तामाङ र सानु थापा
वडा नं ९ : दिलिप थिङ्ग र कमला ढकाल ( अधिकारी )
वडा नं १० : धुर्व भट्टराई , बैकुण्ठ अधिकारी र सुस्मा केसी भण्डारी
वडा नं ११ : राजु अधिकारी , कृष्ण भट्टराई र भावना केसी
वडा नं १२ : शान्ता ढकाल र शंकर भट्टराई
वडा नं १३ :ज्ञानकाजी श्रेष्ठ , श्याम श्रेष्ठ ,रुद्र श्रेष्ठ र रिना श्रेष्ठ
त्यस्तै बुढानिलकण्ठ नगर कमिटीबाट कार्यबाहक अध्यक्ष शम्भु भट्टराई ,सचिव श्री कृष्ण श्रेष्ठ र सदस्य लक्ष्मी श्रेष्ठ जिल्ला अधिवेसन प्रतिनिधिमा चयन भएका छन।
क्याटेगोरी : समाचार
ट्याग : #बुढानिलकण्ठ नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्