Techie IT
सोमबार, वैशाख ८,२०८२

कांग्रेस तार्केश्वरले नगर स्तरीय बृहत क्रियाशील भेला गर्दे


तारकेश्वर काठमाडौ ।४५ औं रास्ट्रिय मेलमिलाप दिवसको पावन अबसरमा नेपाली कांग्रेस तार्केश्वर नगर कार्यसमितिले नगर स्तरीय बृहत कृयासिल भेलाको आयोजना गरेको छ ।

काँग्रेस तारकेश्वर नगर सभापति कृष्ण हरि मर्हजनका अनुसार जरङ्गकुको साझा पार्टी प्यालेसमा बिहान ११ः३० बाट सुरु हुनेछ ।

सो कार्यक्रममा बागमति प्रदेश सभापति ईन्द्र बहादुर बहानिया तथा पूर्व रक्षा मन्त्रि भिमसेनदास प्रधान सहित बिभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थीती हुने बताइएको छ ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #कांग्रेस तार्केश्वर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545