Techie IT
सोमबार, वैशाख ८,२०८२

एमाले काठमाडौ जिल्ला कमिटिको अधिवेशन पुस २३ गते हुने


मंसिर । नेकपा एमालेले आगामी २३ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । सोही अनुरुप काठमाडौमा पनि पुस २३ गते हुन लागेको हो ।

शनिबारदेखि भक्तपुरको गठ्ठाघर सुरु केन्द्रीय कमिटी बैठकले देशभर एकैपटक जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #एमाले काठमाडौ जिल्ला कमिटि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545