रामचन्द्र पौडेलको नाममा सहमति हुँदा सभापतिको उम्मेदवारबाट बिमलेन्द्र ब्याक हुने

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गरेका नेता बिमलेन्द्र निधिले रामचन्द्र पौडेलको नाममा सहमति जुट्ने हो भने आफ्नो उम्मेदवारी कामय नरहने बताएका छन् ।
तर, वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले नै वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति प्रस्ताव गर्नुपर्ने उनको भनाइ छ । पौडेलको नाममा सर्वसहमति नहुने अवस्थामा सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहने उनले बताएका छन् ।
चितवन–काठमाडौं प्रजातान्त्रिक समाजले शुक्रबार बिहान ललितपुरमा आयोजना गरेको कार्यक्रममा निधिले १३औं महाधिवेशनमा सभापति लडेका तीन नेताले पार्टी सभापतिमा फेरि दाबी गर्नु राम्रो नहुने समेत बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #रामचन्द्र पौडेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्