Techie IT
शनिबार, वैशाख ६,२०८२

एमाले काठमाडौ जिल्लाबाट मनोनीत महाधिवेशन प्रतिनिधि को को ?


 

काठमाडौं, मंसिर ८ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि १ सय ६ जना प्रतिनिधि मनोनित भएका छन् । मंगलबार बसेको स्थायी कमिटीको बैठकले बिधानअनुसार सो संख्यामा प्रतिनिधि मनोनीत गरेको हो ।

मनोनीतमा काठमाडौ जिल्लाबाट सानुमाया खड्का , देवीमाया लिम्बु , बिध्या न्यौपाने , ईन्दिरा पन्त , पूर्णसोभा चित्रकार , सरिता दाहाल रहेका छन ।

मनोनीतमा पनि एमालेले ३३ प्रतिशत महिला समावेश गरेको छ । १ सय ६ जना मनोनीत गरेसँगै एमाले महाधिवेशन प्रतिनिधिको संख्या २३ सय पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545