Techie IT
शनिबार, वैशाख ६,२०८२

तारकेश्वर एमालेका ११ वडा कमिटि अध्यक्षहरू (नामावलीसहित)


काठमाडौं ।नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन अन्र्तगत तारकेश्वरनगरपालिका वडा कमिटिको अधिवेसन सम्पन्न भएको छ ।

कार्यक्रमका सहभागीहरुले वडाको समग्र बिकाशमा एमालेको अवको भूमिका र दायीत्व बारे चर्चो परिचर्चो गरेका थिए ।

वडा कमिटि अध्यक्षहरुमा वडा नं. १ बाट गोपाल सापकोटा वडा नं. २ मा सञ्जय ढकाल वडा नं. ३ मा रुद्र प्रसाद घिमिरे वडा नं. ४ मा नरेन्द्रदास श्रेष्ठ वडा नं. ५ जयराम अर्याल वडा न ६ बासुदेव तिमिल्सिना वडा न ७ लक्ष्मण श्रेष्ठ वडा न ८ मोहन खत्री वडा न ९ श्यमकृष्ण महर्जन वडा न १० श्याम महर्जन वडा न ११ मनोहर थापा रहेका छन् ।

वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

एमालेले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545