Techie IT
बुधबार, माघ २३,२०८१

एमाले टोखा ९ को अध्यक्षमा रामभक्त घिमिरे , सचिवमा प्रदिप मर्हजन


काठमाडौं ।नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन अन्र्तगत टोखा नगरपालिका वडा नं ९ कमिटिको अधिवेसन सम्पन्न भएको छ । जसमा अध्यक्षमा वडा सदस्य रामभतm घिमिरे , उपाध्यक्षमा भगवती नेपाल , सचिवमा प्रदिप मर्हजन ,उपसचिवमा पूर्णकाजी प्रजापति र पुष्पराज बजगाँई सहित ३१ जना सदस्य रहेका छन ।

करिव २०० जनाको उपस्थीतीमा सम्पन्न भएको सो अधिवेशनमा युवाहरुको आर्कषण रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले वडाको समग्र बिकाशमा एमालेको अवको भूमिका र दायीत्व बारे चर्चो परिचर्चो गरेका थिए ।

वडा अधिवेशनलाई  पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

एमालेले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ ।

हेर्नुहोस वडा कमिटिको नामावली :

 


क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले टोखा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
Clear
6:46 am5:49 pm +0545