Techie IT
शनिबार, वैशाख ६,२०८२

झोर फुटवल खेलमा साविक वडा नं १ र २ बिजयी


झोर काठमाडौं । टोखा नगरपालिकाको सहयोग तथा राधाकृष्ण युवा क्लवको आयोजनामा हिजो बाट सुरु भएको फुटवल खेलमा आज झोरको साविक वडा नं १ र २ का खेलाडीहरु बिजयी भएका छन ।

टोखा भुतखेल चौरमा भएको आजको खेलमा साविक झोर गाँउ बिकाश समितिका वडा नं २ र ९ तथा वडा नं १ र ६ बिच रोमान्चक खेल भएको क्याप्टेन तथा खेलाडी राजाराम अधिकारीले बताए ।

खेलाडी अधिकारीका अनुसार पहिलो चरणमा भएको वडा नं २ र ९ बिच भएको खेलमा वडा नं २ ले वडा नं ९ लाई २ गोलले पराजित गरेको छ । त्यस्तै साविक वडा नं १ र ६ बिच भएको दोस्रो खेलमा वडा नं १ ले १ गोल गर्दे वडा नं ६ लाई बिजय हासील गरेको छ ।

हिजो बाट शुरु भएको सो प्रतियोगीताको उदेघाटन वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले गरेका थिए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #राधाकृष्ण युवा क्लव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545