Techie IT
सोमबार, वैशाख ८,२०८२

नेपाली कांग्रेस तारकेश्वर १ को इकाई सभापतिमा अमर तामाङ्ग निर्वाचित


तारकेश्वर काठमाडौ । नेपाली कांग्रेस तारकेश्वर वडा नं १ को इकाई सभापतिमा अमर तामाङ्ग निर्वाचित भएका छन । आज भएको अधिवेशनबाट तामाङ्ग दिनेश गुरगाँईसंग ९ मत अन्तरले बिजय भएका छन ।

चुनावी प्रतिष्पर्दामा अमर तामाङ्गले ९४ मत ल्याएका थिए भने दिनेश गुरागाँइले ८५ मत ल्याएका थिए ।

त्यस्तै उपसभापतिमा र श्यामकृष्ण श्रेष्ठ र बिष्णुहरि अधिकारी तथा सचिवमा बिनोद तिमिल्सिना र सुरेशमान सिंह कुवर र्निवीरोध चयन भएका छन ।

सदस्यहरुमा फुल्तुङ्ग बहादुर खत्री , अक्कल तामाङ्ग , कृष्ण के.सी , अनिल सापकोटा , बाबुकाजी श्रेष्ट , राजकुमार लवट , पार्वती अधिकारी , माधवी तिमलसिना , राजकुमार अधिकारी , कुमार तामाङ्ग  रहेका छन ।


क्याटेगोरी : स्थानीय
ट्याग : #कांग्रेस तारकेश्वर १


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545