Techie IT
सोमबार, वैशाख ८,२०८२

दर्शकको रोजाइमा पर्दे हाँस्य सिरियल “म त तिन छक्कै परे “


तारकेश्वर काठमाडौ । हाँस्य टेलिचलचित्र म त तिन छक्कै परे दर्शकको रोजाइमा पर्न सफल भएको छ ।

नेपाली चलचित्र क्षेत्रमा करिव ३ दशक काम गरेका कलाकार तथा निर्देशक सुरज आरडीद्धारा निर्देशित सो हाँस्य चलचित्रमा बिभिन्न ख्याती प्राप्त कलाकारहरुको जोडदार अभिनय रहेको छ ।

काठमाडौ तारकेश्वर साङ्गलामा सुटिङ्ग हुने सो हाँस्य चलचित्रमा स्थानियबासीहरुले पनि जोडदार अभिनय गरिरहेका छन । कलाकारहरु बिध्या कार्की , लक्ष्मण बस्नेत , बाबुराम सुवेदी , राजेन्द्र थापा , सुरेश नेपाली , अमिसा ढकाल , बिष्णु तिमलसिना , अप्सरा तिमलसिना , भोला ढुङ्गाना , सानु कार्की लगायतका जोडदार अभिनय रहेको Asia Entertainment Nepal You Tube बाट प्रशारण भैरहेको छ ।

हाँस्य सिरियल म त तिन छक्के परको निमार्ता शकुन्तला रसाइली , निमार्ण ब्यवस्थापक राजेन्द्र थापा , क्यामेरामा रोशन तामाङ्ग , सम्पादनमा ,बिजय थकाटरी तथा कथा निर्देशकमा सुरेश नेपाली रहेका छन ।

हेर्नुहोस सुटिङ्गका रमाइला तस्विरहरु : 

 

 

 

 

 

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #म त तिन छक्के परे


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545