Techie IT
आईतबार, वैशाख ७,२०८२

सशस्त्र प्रहरीमा २०४० जनालार्इ रोजगारीको अवसर


२२ भदाै, काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेका विभिन्न पदका लागि दर्खास्त आह्वान गरेको छ । सशस्त्र प्रहरीले जवान, परिचरलगायतका पदमा २०४० जनाका लागि भर्ना खोलेको हो । पूर्ण रूपमा संघीय ढाँचामा रूपान्तरण भैसकेको संगठनले रिक्त रहेको दरबन्दीमा पदपूर्ति गराउन दरखास्त अाह्वान गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #सशस्त्र प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545