Techie IT
आईतबार, वैशाख ७,२०८२

अछाममा कांग्रेस र माओवादीबाट ५० भन्दा बढी युवाहरु एमालेमा प्रवेश


अछाम । अछाममा कांग्रेस र माओवादीबाट ५० भन्दा बढी युवाहरु एमालेमा प्रवेश गरेका छन ।

सोमबार अछाममा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता गजेन्द्र शाहीको नेतुत्वमा कांग्रेस र माओवादी केन्द्रका ५० भन्दा बढी कांग्रेसका युवाहरु प्रवेश गरेका एमाले अछाम जिल्ला सचिव डिवी साउदले बताए ।

अछाम तुर्माखाद गाउपालिका संगठन कमिटी वडा नम्बर २ भुलु द्वारा आयोजित पार्टी प्रबेश कार्यक्रममा प्रतिनिधि सभा सदस्य यज्ञ बहादुर बोगटीले नव प्रबेशीहरुलाई स्वागत गरेका थिए ।

यसै बिच जनमतले एमालेनै सक्षम पार्टी मा प्रमाणित गरेको र देश बिकाश एमालेलेनै गर्ने हुँला आफुहरुले काँग्रेस परीत्याग गरि एमाले प्रवेश गरेको नेता गजेन्द्र शाहीले बताए ।

पछिल्लो समय बिभिन्न दलबाट एमाले प्रबेश गर्नेको लहर चलिरहेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #अछाम, #एमालेमा प्रवेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545