Techie IT
बुधबार, माघ २३,२०८१

नेकपा एमाले तारकेश्वर कुन वडामा को ? (सूचि सहित )


तारकेश्वर काठमाडौ । नेकपा एमाले तारकेश्वर नगरकमिटिले ११ वटौ शाखा कमिटि चयन गरेको छ । काठमाडौ जिल्ला कमिटि अध्यक्ष कृष्ण राई , प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठ , नेता किरण शर्मा , लेखनाथ फुँयाल ,मेयर रामेश्वर बोहोराको आतिथ्यमा भएको बैठकले बिभिन्न वडा कमिटिको अध्यक्ष तथा सचिव चयन गरेको हो ।

बैठकले विभिन्न संगठन विस्तार र जनपरिचालनका अभियानहरु संचालन गर्ने निर्णय गरेको थियो।

हेर्नुहोस वडागत बिवरण

वडा नं १ – अध्यक्ष गोपाल सापकोटा
सचिव : प्रकाश ढकाल

वडा नं २ – अध्यक्ष संजय ढकाल
सचिव : राम शरण चाँपागाई

वडा नं ३ – अध्यक्ष श्याम गजुरेल
सचिव : बलराम जमकटेल
वडा नं ४ – अध्यक्ष नरेन्द्रदास श्रेष्ठ
सचिव : अर्जुन घिमिरे

वडा नं ५ – अध्यक्ष जयराम अर्याल
सचिव  : वलराम धिताल

वडा नं ६ – अध्यक्ष बासुदेव तिमलसिना
सचिव  : अभि लामिछाने

वडा नं ७ – अध्यक्ष लक्ष्मण क्षेष्ठ
सचिव अजित बस्नेत

वडा नं ८ – अध्यक्ष मोहोन खत्री
सचिव  : कमला सिल्वाल
वडा नं ९ – श्याम कृष्ण मर्हजन
सचिव हरि पाठक

वडा नं १० – अध्यक्ष श्याम मर्हजन
सचिव : सागर कार्की

वडा नं ११ – अध्यक्ष बाबुकृष्ण के.सी
सचिव  :  मनोहर थापा

 


क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:46 am5:48 pm +0545