को को बने एमाले बुढानिलकण्ठ शाखा कमिटीको इन्चार्ज ?
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको पहिलो बैठकले विभिन्न शाखा र जनसंगठनहरुको इन्चार्ज तोकेको छ।
बुढानिलकण्ठ नगरपालिका वडा -१३ चुनिखेलको सार पार्टी प्यालेसमा आयोजना गरिएको बैठकले नगरका १३ वटा वडाका इन्चार्ज तोक्नुका साथै विभिन्न जनसंगठनहरुको लागि इन्चार्ज तोकको हो।
नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख अतिथि , केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला कमिटी अध्यक्ष कृष्ण राई , केन्द्रीय सदस्य तथा काठमाडौं सह इन्चार्ज नारायण सिलवाल , जिल्ला सचिव दिपक निरौला, क्षेत्रीय संयोजक तेज ढकाल , जिल्ला सदस्यहरु संगम गहतराज, बिदुर बिक्रम खड्का , मिठाराम अधिकारी, लक्ष्मी संग्रौला, सुशीला सिलवाल, अनिता लामा, बुढानिलकण्ठ नगर उपप्रमुख रमा राई लगायत अतिथि रहेको बैठकमा नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोलले प्रस्ताव गरेको इन्चार्जहरुको नाम अनुमोदन गरिएको थियो।
को को बने शाखा कमिटी इन्चार्ज ?
वडा नं १ : सुरेन्द्र लामा
वडा नं २ : राजेन्द्र खड्का
वडा नं ३ : बिमला न्यौपाने
वडा नं ४ : कैलास खड्का
वडा नं ५ : किरण ठकुरी
वडा नं ६ : श्याम के सि
वडा नं ७ : शोभा अधिकारी
वडा नं ८ : सुमन तामाङ
वडा नं ९ : पशुराम अधिकारी
वडा नं १० : धुर्ब भट्टराई
वडा नं११ : राजु अधिकारी
वडा नं १२ : शम्भु भट्टराई
वडा नं १३ : कृष्णकाजी श्रेष्ठ
को को बने जनसंगठन इन्चार्ज ?
राष्ट्रिय युवा संघ नेपाल: नवराज भट्टराई
अनेम संघ: दुर्गा थापा
जेष्ठ कम्युनिस्ट मञ्च: बिन्दा गौतम
बिद्यार्थी : देबि रेग्मी
नेपाल खेलकुद महासंघ : सुनिता गुरुङ
सल्लाहकार समिती : ईश्वरी भट्टराई
बुद्धिजीवी : राधाकृष्ण भण्डारी
राष्ट्रिय जनसास्कृतिक मंच : लक्ष्मि न्यौपाने
नेपाल उत्पीडित मुक्ति समाज: तारा रोक्का
शिक्षक संगठन : विनामाया थिङ
बिकास निर्माण अनुगमन संयोजक: श्रीकृष्ण श्रेष्ठ
क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले बुढानिलकण्ठ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्