साङला बालकुमारी माध्यमिक विद्यालयमा २० र २१ गते कोभिड भ्याक्सीन लगाइने
सार्वजनिक यातायातका चालक र सहचालकहरुलाई पनि लगाइने

काठमाडौं । तारकेश्वर नगरपालिकाको बालकुमारी माध्यमिक विद्यालय साङला वडा नं. १ बाट भेरोसेल खोप लगाइने भएको छ ।
साउन २० र २१ गते दुई दिन ५० वर्षदेखि माथिका नागरिकलाई कोभिड भ्याक्सीन भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ ।
बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र अनिवार्य लिएर जानुपर्नेछ ।
त्यस्तै सार्वजनिक यातायातका चालक र सहचालकहरुलाई पनि लगाइने भएको छ । बैदेसिक रोजगारीमा जाने नेपाली नागरिकहरु र नेपाल सरकारकाले तोकेका अत्यावश्यक सेवा संलग्न बाँकी व्यक्तिहरुलाई पनि लगाइने भएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #कोभिड भ्याक्सीन लगाइने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्