Techie IT
सोमबार, वैशाख ८,२०८२

प्रशान्त बिष्टको नयाँ गित आँखामा आँखा जुधाइ सार्बजनिक


काठमाडौ । प्रशान्त बिष्टको नयाँ गित आँखामा आँखा जुधाइ बोलको गित सार्बजनिक भएको छ ।

चर्चीत गाएक प्रताप दास र एलिना चौहानको स्वर रहेको सो गिति एल्वमा प्रसान्त बिष्टको म्यूजिकका साथै जोडदार अभिनय रहेको छ ।

आँखामा आँखा जुधाइको भिडियोमा अमन बढुको छायाँङ्गन , अभिनास मानन्धरको ड्रोन तथा सीओन श्रेष्ठको निर्देशन रहेको छ ।

 

गितलाई  Eenakshi Entertainment’s official YouTube channel मार्फत सार्बजनिक गरिएको छ ।

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=9lSEAFYmGtk


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #आँखामा आँखा जुधाइ, #प्रताप दास र एलिना चौहान, #प्रशान्त बिष्ट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545