Techie IT
सोमबार, वैशाख ८,२०८२

बुढानिलकण्ठकी निहारिका भोइस अफ नेपालको टप ९ मा


बुढानिलकण्ठकी निहारिका ज्ञवाली भोइस अफ नेपालको टप ९ मा पुगेकी छन। भोइस अफ नेपालको सिजान ३ को उत्कृस्ट नौ मा पुग्न सफल भएकी ज्ञवालीले शुरुवाती चरण देखि नै राम्रो प्रस्तुति दिदै आएकी छन।

दोश्रो चरणमा तिन कोचलाई स्टिल गर्दै अगाडी बढेकी थिइन्।नकआउट राउण्डमा दुई प्रतिस्पर्धीलाई उछिनेर छनौट भएकी टिम प्रमोदकी  उनले कोचहरु बाट निकै राम्रो प्रसंशा बटुलेकी थिइन् ।

त्यस्तै लाइभ राउण्डमा उत्कृस्ट प्रस्तुति दिएकी ज्ञवालीले प्रतियोगितामा अगाडी बढ्नका लागि दर्शकहरुको मत निर्णायक हुने भएकोले सहयोगका लागि आग्रह गरेकी छन।

भोटका लागि :

Dial : 16667709 ( Ntc / landline)
Sms : 09 लेखेर 37000  (Ntc / Ncell)


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #निहारिका ज्ञवाली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545